राजनीति Archives | Page 1862 of 1990 | Khabarhub Khabarhub

राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन बालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ । बैठकमा राष्ट्रिय सभाका उम्मेद्वार छनोट, सभामुख चयन लगायतका विषयमा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । बुधवार(हिजो) बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो…