Live on
Your Voice, Your Power
चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने भएको छ। प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेका अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो । भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँसबाट बनेको अव्यवस्थित घरमा बस्दै आएका छन्…