Live on
Your Voice, Your Power
काभ्रे- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । उनले सार्वजनिक शिक्षाको महत्व बढाउँदै गएकाले शिक्षालाई सर्वसुलका साथै आयआर्जनमा जोड्नु पर्नेमा जोडदिए । जिल्लाको कोसीपारि स्थित भुम्लु गाउँपालिकाको सिम्थली स्थित अरुणोदय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने बताए…