Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय निर्वाचनको समयमा राजनीतिक दलहरुले आचरसंहिताको पालना गर्ने कार्यमा सुधार भएको पाइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले उपनिर्वाचन पर्यवेक्षण २०७६ बारे जानकारी दिनका लागि बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । पहिले–पहिले निर्वाचनको समयमा विभिन्न किसिमका मानवीय क्षति र मतदान केन्द्रसमेत दलहरुले आफ्नो कब्जामा लिने गरेका…