Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै विजया दशमी दिन अपराह्यन ४ बजेपछि टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको उपलक्षमा राजधानीका विभिन्न शक्ति पीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले महाअष्टमीको दिन अपरान्ह…