राजनीति Archives | Page 1922 of 1994 | Khabarhub Khabarhub

चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तीजको अवसरमा शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमारहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक…