Live on
Your Voice, Your Power
दाङ– सभामुख कृष्णबहादुर महराले तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन पछि सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास…