राजनीति Archives | Page 1958 of 1990 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं–सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् । बैठकको पहिलो सत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले आफ्नो धारणा राखेका थिए । त्यसपछि स्थगित भएको बैठक केहिबेरमा सञ्चालन हुनेछ । बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा…