Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको भन्ने अभिव्यक्ति दिएको विरोधमा मंगलबार काठमाण्डौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र अनुदानमा निर्माण भएको बताइरहँदा राजदूत सोङले पटक–पटक बीआरआई परियोजनासँग जोडेर उक्त विमानस्थललाई बदनाम गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो । अभियानका अध्यक्ष विनय यादवले…