Live on
Your Voice, Your Power
हेटौंडा - बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बस्न लागेको हो। दिउँसो १ बजे सुरु हुने आजको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा राखेपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सभाले नीति तथा कार्यक्रममाथि संशोधन…