Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उनीहरूले राजीनामा बुझाएका हुन् । उनीहरुको राजीनामा बुझेपछि प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरा भन्छु भन्दै एमालेका मन्त्रीहरुलाई फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले’ सुनाएका छन् । एमालेका एक मन्त्रीले भने,…