Live on
Your Voice, Your Power
यदि बोससित जुनियरको सम्बन्धमा कुनै गडबढी आयो भने तपाई जुनियरलाई सान्त्वना दिनुहोस्, खुसी तुल्याउनुहोस्, प्रोत्साहित गर्नुहोस् तथा प्रेरित गर्नुहोस् । बोससित अलग किसिमको व्यवहार गर्नुपर्दछ । सबैभन्दा राम्रो तरिका मौन तर मेलमिलापको काम हो— उसको लागि चिया बनाउनु, तर केही पनि नभन्नुहोस् । यसले तपाईं के संकेत दिइरहनुभएको छ भने तपाईंलाई त्यो घटना मन परेन…