रोचक/विचित्र संसार Archives | Page 18 of 71 | Khabarhub Khabarhub

बेहुली लिन गएका बेहुलालाई कोरोना देखिएपछि…

विवाह भन्ने बित्तिकै यसले विवाहबन्धनमा बाधिने तयारीमा रहेका बेहुला बेहुलीमा उत्साह बढाउँछ । बेहुलाले घरबाट जन्ती लिएर बेहुलीको घरमा पुग्ने र त्यहाबाट विवाह गरी बेहुलीसहित बेहुलाको घर फर्कने परम्परा छ । तर कुनै बेहुला जन्ती लिएर घरबाट निस्कने बेलामा कोरोना संक्रमणको परिक्षणमा पोजेटिभ आए के हुन्छ होला ? भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लाको एक क्वारेन्टीन…