रोचक/विचित्र संसार Archives | Page 32 of 71 | Khabarhub Khabarhub

एउटा भेडाको मुल्य डेढ करोड !

काठमाडौं– एउटै भेडाको मुल्य डेढ करोड रुपैयाँ भन्ने सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर नपत्याई सुखै छैन, किनकी यो वास्तविकता हो । यो मुल्य नेपालको नभएर भारतको हो । अहिले सामाजिक सञ्जालमा एउटा समाचार  भाइरल बनिरहेको छ । उक्त भाइरल समाचार एक भेडाको बारेमा रहेको छ । एक भेडाको मूल्य डेढ नै करोडौँ रहेको…