Live on
Your Voice, Your Power
विद्यार्थीहरुलाई आफ्नो खुटा (गोडा) मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्षको सजाय सुनाइएको छ । यो घटना भारतको हो । भारतीय राज्य महाराष्ट्रको मलकापुरस्थित मूक बधिर स्कूलमा कार्यरत सरकारी शिक्षक शीतल अवचारलाई अदालतले ५ वर्ष कैद र ३० हजार भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । सन् २०१३ मा शीतलले एक जना छात्रलाई आफ्नो गोडा…