Live on
Your Voice, Your Power
काठमाडौं– विदेशमा काम गरेर धेरै पैसा कमाउने र नेपाल फर्केर सुखी जीवनको सपना देख्ने महिलाहरुको संख्या बढ्दै गइरहेको छ । सरकारले खाडी मुलुकमा महिला कामदार पनि जान पाउने व्यवस्था गरेपछि वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढ्न थालेको हो । पढे लेखेकाहरु उच्च शिक्षाका विदेसिन्छन भने कम पढेकाहरु पैसा कमाउनका लागि विदेशतर्फ आकर्षित भइरहेका छन् ।…