श्रम/वैदेशिक रोजगार Archives | Page 18 of 51 | Khabarhub Khabarhub

नेपाली समाज यूएईको सहयोगमा श्रमिकको निशुल्क स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं- दुबईमा रहेका नेपाली श्रमिकहरुका लागि शुक्रबार बरदुबईमा  निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो । नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरी नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ । स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार बिहान…