Live on
Your Voice, Your Power
काठमाडौं– ५ हजारभन्दा धेरै वैदेशिक रोजगारीका नाममा परेका मुद्दा फरफारक हुने बाँकी रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । २०६४ सालदेखि यताका ३ हजार ७ सय मुद्दा र त्योभन्दा अगाडिका १ हजार ५ सय मुद्दा विभागमा पीडितले उजुरी गरेपनि विभिन्न कारण फरफारक हुन बाँकी रहेको विभागले जनाएको छ । पुराना मुद्दा फरफारक गर्न विभागले…