Live on
Your Voice, Your Power
दोहा– वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यका रुपमा रहेको साउदी अरबले श्रमिकहरुका लागि नयाँ नियम ल्याएको छ । विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याएको हो । साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको हो…