Live on
Your Voice, Your Power
काठमाडौं- कथाकार चन्द्र मादेन आन्छनको ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुक्रबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा ती कृतिको लोकार्पण गरे । आन्छनको कृतिमा ‘आमा अलप भइन्’, ‘नेता जी र माइली आमा’, ‘जनमुक्ति योद्धाको बिलौना’, ‘खलनायक मामा र महानायक भान्जा’, ‘भङ्गेरीको पीडा’ र…