साहित्य Archives | Page 13 of 30 | Khabarhub Khabarhub

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं– प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ ९ताना० शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए । शर्मा नेपाली साहित्यमा नियात्रा…