साहित्य « Khabarhub

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि लेखन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश प्रमुख तिलक परियारले गरे। उद्घाटन कार्यक्रममा बोल्दै परियारले कर्णालीको गौरवशाली विगत रहेको बताए । ‘योगी नरहरिनाथ राज्यमा जन्मेका थिए, यहाँ अध्ययनका लागि धेरै पुस्तक प्रकाशित भइसकेका छन्’, उनले भने,…