साहित्य « Khabarhub

‘वाह बोस! क्या कविता भन्नुभो’

काठमाडौं – आयाम आर्ट वर्कले शनिवार ‘वाह बोस! क्या कविता भन्नुभो’ कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिवार मित्रपार्कको एक सय नौ डिग्री रेस्टुरेन्टमा सशुल्क कविता वाचनको कार्यक्रम गर्न लागिएको हो । फेब्रुअरी १६ अर्थात् भोलि हुने यो कार्यक्रममा टिकटको शुल्क रुपैयाँ पचास तोकिएको छ । टिकटका लागि कार्यक्रम स्थलमा अग्रीम टिकट लिने व्यवस्था गरिएको…