Live on
Your Voice, Your Power
सुनसरी – पूर्णबहादुर गुरुङ ब्रुनाईका सुल्तानको दरबारमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । ब्रिटिश गोर्खा सैनिक सेवामा १५ वर्षे अवधि सकेर अवकाश पाएपछि उनी ब्रुनाईको गुर्खा रिजर्भ युनिट (जिआरयु) मा भर्ना भए । वि.सं २००० सालमा खोटाङको रावामा जन्मेका गुरुङले २०२० सालामा गल्लाको अघि उभिएर छाती नापे । र, २० वर्षका लक्का जवान उनी सेनामा…