साहित्य « Khabarhub

बुद्धको मन पढ्न पाइने ‘अर्हत्’

साहित्यको संसार बडो रमाइलो छ। यो संसारमा असम्भव केही छैन। समयको सीमा यहाँ छैन। न त भूगोलको नै आवश्यकता छ। आफूले चाहेको युगमा लेखक सजिलै बाँच्न सक्छ। घुम्न सक्छ। इतिहासका रहस्यमयी पात्रहरूसँग संवाद गर्न सक्छ। अद्भूत संसारको भ्रमण गर्न सक्छ। यसै सिलसिला केही दिनदेखि म पनि भगवान् गौतम बुद्धसँग नित्य संवादमा थिएँ। हो म कुरा…