Live on
Your Voice, Your Power
काठमाडौं- केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो । २०७२ माघ २९ गते ललितपुरको ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्न बसेका ३० वर्षीय सुरेश कुमार साह कानुको…