अपराध Archives | Page 261 of 280 | Khabarhub Khabarhub

ब्राउन सुगरसहित ७ जना पक्राउ, ६१ हजार नगद बरामद

दाङ– दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगर सहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेश घर्तिमगर, संगीत बस्नेत, नरेन्द्र रसाईली, बलदेव वली, सरोज पुरी, गौरव न्यौपाने र शंकर चौधरी रहेका छन् । दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृति टोलस्थित सुरेश घर्तीको घरमा अबैध लागु औषध (ब्राउन सुगर)को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले…