Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, 'कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले…