सशस्त्र Archives | Page 13 of 15 | Khabarhub Khabarhub

सशस्त्रको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ थापालाई

काठमाडौं- सशस्त्र प्रहरीका अवकास प्राप्त नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । १९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार सहित सम्मान गरेका हुन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी उत्कृष्ट बाहिनी घोषित भयो। प्रधानमन्त्रीले मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी…