Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेनाका महासेनानी (फुल कर्णेल) रवीन्द्र खत्री सहायक रथी (ब्रिगेडियर जर्नेल)मा बढुवा भएका छन् । सरकारले रक्षा मन्त्रालयको सिफारिसमा उनलाई सहायक रथीमा बढुवा गरेको हो । उनलाई अहिले संगठन निर्देशनालयमा पदस्थापन गरिएको छ । विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका व्यावसायिक र क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् ।…