Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाको जागिर छाडेर भागेका एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन वर्देवालाई प्रहरीले पेस्तोलसहित मंगलबार पक्राउ गरेको हो । नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।