समाचार « Khabarhub

गुगल म्यापले गर्‍यो १ करोड माइल स्ट्रिट भ्यू इमेज संकलन

काठमाडौं- गुगल म्यापले संसारभरबाट १ करोड माइल स्ट्रिट भ्यू इमेजहरु संकलन गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले अब गुगल अर्थमा ३ करोड ६० लाख वर्ग माइल क्षेत्र बराबरको स्याटलाइट इमेज हेर्न पाउनेछन् । यसले संसारको ९८ प्रतिशत क्षेत्र ओगट्ने छ । गुगल म्यापको साइड प्रोजेक्टको रुपमा १२ वर्ष अघि स्ट्रिट भ्यू सुरु भएको थियो ।…