समाचार « Khabarhub

यस वर्षको नोबेल पुरस्कार सर पिटर, विलिय र ग्रेगलाई

काठमाडौं- यो वर्षको नोबेल पुरस्कार तीन वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् । कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका हुन् । पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा छन्। उनीहरूको…