Live on
Your Voice, Your Power
नयाँदिल्ली- मार्क जुकरबर्गको मेटा कम्पनीको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथि प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका छन् । उसका अनुसार यस निर्णयको कारण दिँदै कम्पनीले भारतमा ह्वाट्सएप प्रयोग गर्ने नियम उल्लङ्घन गर्ने खाता बन्द गरिएको बताएको छ । व्हाट्सएपको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार…