Live on
Your Voice, Your Power
एजेन्सी- विवादमा पर्दै आएको टिकटक एपलाई अस्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अस्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका छन् । यस चिनियाँ एपमार्फत् चीन सरकारले अस्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै सांसदहरुले टिकटक प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका हुन्। अस्ट्रेलियाका…