Live on
Your Voice, Your Power
काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ । गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश जारी गरेको हो । उसले भिडियोमा हात कसरी धुने भन्ने विभिन्छ ६ वटा चरण देखाएको छ । हात मिचिमिचि…