Live on
Your Voice, Your Power
काठमाडौं- निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम 'सगरमाथा स्याट' राखिने भएको छ । नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो । आइटीयूले अघिल्लो साता आफ्ना सदस्य राष्ट्रहरुलाई नेपाली स्याटलाइटको नाम सगरमाथा स्याट हुने भन्दै जानकारी गराएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको…