स्टोरी Archives | Page 14 of 98 | Khabarhub Khabarhub

एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ?

काठमाडौं– डा. भीम रावल पछिल्लो समय नेकपा एमालेको राजनीतिमा ‘न घरको न परको’ भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई भूमिकाविहीन बनाइदिएका छन् । रावल ओलीजस्तै गुट चलाएर बस्न सक्ने नेता हुन् । तर उनी अहिले एक्लै हिँडिरहेका छन् । उनले एमाले परित्याग नगरे पनि पार्टीको कुनै भूमिकामा छैनन् । भूमिकाविहीन भएकैले एमाले…