स्टोरी Archives | Page 16 of 98 | Khabarhub Khabarhub

महाधिवेशनको मुखमा माधव–झलनाथ टकराव, युवा संघमा समानान्तर अभ्यास

काठमाडौं–महाधिवेशनको तयारीमा जुटेको सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनमा किचलो सुरु भएको छ । मातृपार्टी महाधिवेशनमा होमिएका बेला युवा संघ नेपालमा सुरु भएको किचलो समानान्तर भेलासम्म पुगेको छ । युवा संघ नेपालका संयोजक कृष्ण विक र सह–संयोजक नितेश पौडेलबीच नेतृत्वका लागि विवाद हुँदा समानान्तर अभ्यास सुरु भएको हो । असन्तुष्ट पौडेल समूहले शनिबार काठमाडौंमा…