स्टोरी Archives | Page 31 of 98 | Khabarhub Khabarhub

आइडलको उचाइमा मेनुकाको उडान

नेपाल आइडलमा ११ मा बाहिरिएकी मेनुका पौडेल अप्रत्याशित इन्डियन आइडलको १४ संस्करणमा झुल्किइन । दृष्टिविहीन मेनुकाको उपस्थिति धेरैका लागि कौतुहल बन्यो । छनोटको पहिलो सिंढीमा गाएको ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएपछि उनी आइडलकै आइकन बनिन । यो गीतको गायकीले उनलाई ‘संगीतकी साक्षात् देवी’को अलंकार दिलायो । निर्णायक विशाल ददलानीले भावुक हुँदै भने–…