स्टोरी Archives | Page 39 of 98 | Khabarhub Khabarhub

शहरमा अल्लो, ठेकी र काठे काँइयोको बखान

दाङकी प्रेमकुमारी पुनःले अल्लो निर्मित हस्तकला सामानको व्यवसाय गर्न थालेको २१ वर्ष भयो । उनी सामान बेच्न मात्रै होइन, त्यसको प्रवर्द्धनमा समेत जुटिरहेकी छन् । उमेरले ५५ वर्षकी उनी व्यापारले नै बोल्न सिकाएको बताउँछिन् ।  हस्तकला व्यापार मेला जहाँ लाग्छ, प्रेमकुमारी त्यहाँ झुल्किन्छिन । काठमाडौंमा आयोजित व्यापारमा मेलामा गाँजाबाट निर्मित सामग्रीको निर्माण र यसको उपयोगितामा…