स्टोरी Archives | Page 43 of 98 | Khabarhub Khabarhub

जंगबहादुरको क्यामेरा जतन गर्ने मदनबाबु

सन् १८५० मा भएको पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको एक वर्ष लामो बेलायत यात्रा नेपालको कूटनीतिक वृत्तमा सधैं ‘हटकेक’ मानिन्छ। सिंगो भारत अंग्रेज शासित रहेका बखत स्वतन्त्र राष्ट्रको हैसियतमा बेलायतको भ्रमण गरेर जंगबहादुरले नेपालको कुटनीतिक, शैक्षिक, सैनिक र प्रविधिको विकासमा उल्लेखनीय सुधार गरेका थिए। दरबार स्कुलको स्थापना, नेपाली सेनाको आधुनिकीकरण, गिद्दे प्रेसमार्फत छपाइको सुरुवातजस्ता सुधार देशको…