स्टोरी Archives | Page 64 of 97 | Khabarhub Khabarhub

धार्मिक अतिवादी नेतृत्वको परिणाम भोग्दै इरान

‘तिनीहरूले मलाई पिठ्युँमा हिर्काए। एउटा अधिकारी आएर मेरो डाढमा बुट राख्यो। पेटमा पनि हिर्कायो। मेरो हातमा बाँधेर पाखुरामा समातेर भ्यानमा ठेल्यो’, गत साता राजधानी तेहारानमा प्रहरीबाट गिरफ्तार भएकी एक महिलाले त्यस समयको स्मरण गर्दै भनिन्। हिजाबको नियम उल्लङ्घन गरेको आरोपमा गिरफ्तार भएकी २२वर्षीया अहसा अमिनीको १६ सेप्टेम्बरमा भएको मृत्युपछि अहिले इरानमा देशव्यापी रूपमा विरोध प्रदर्शन…