Live on
Your Voice, Your Power
काठमाडौं– नेपालीले तरकारी तथा फलफूलमा प्रयोग गर्ने विषादीका कारण मानव स्वस्थ्यमा गम्भिर असर परिरहेको छ । प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माले नेपालमा प्रति हेक्टर ३ सय ९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग भइरहेको बताए । डा शर्माका अनुसार नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजान्दा बिषदीको असर बढी रहेको हो…