औषधी/उपचार « Khabarhub

नेपालमा क्षयरोग संक्रमितको अवस्था चिन्ताजनक

क्षयरोग एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरको विभिन्न अंगमा जीवाणुको आक्रमणबाट असर गरेर लाग्ने गर्दछ। प्राय हामीले थाहा पाउने फोक्साको क्षयरोग हो। तर फोक्सोबाहेक शरीरका अन्य भागमा क्षयरोगले आक्रमण गरेर हामीलाई असर गरिरहेको हुन्छ। यो रोग गरिब अथवा अल्पविकसित मुलुकमा अहिले पनि धेरै जनामा देखिएर मृत्यु हने गरेको छ। यो यौटा जनस्वास्थ्य…