औषधी/उपचार Archives | Page 12 of 69 | Khabarhub Khabarhub

गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् । गर्मीयाम बढेसँगै तराई…