औषधी/उपचार Archives | Page 19 of 76 | Khabarhub Khabarhub

आँप खानुका फाइदा

काठमाडौं - अहिले बजारमा प्रशस्त मात्रामा आँप निस्किसकेका छन्। हरेक फलफूलका पसलमा आँप देखिन्छन्। आँप बालबालिकादेखि वृद्धासम्म सम्पूर्णलाई मनपर्ने रसिलो गुलियो र सारै स्वादिलो फल हो। धेरै जनाले आँपका फाइदा जानेर वा नजानेर नै सेवन गर्ने गर्छन्। तर आँपका धेरै फाइदा छन्। पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’…