औषधी/उपचार Archives | Page 30 of 73 | Khabarhub Khabarhub

‘मुटु स्वास्थ्य राख्न दैनिक आधा घण्टा समय दिनुहोस्’

आज विश्व मुटु रोग दिवस नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। नेपालमा भने अहिले झन्डै २७ लाखको हाराहारीमा कुनै न कुनै खालको मुटु रोग भएको पाइएको छ। चिकित्सकका अनुसार धुम्रपान तथा मद्यपान सेवन र धेरै चिल्लो पिरो भुटेको तारेको खानेकुरा खाने गर्नाले मुटुको रोगी बढ्दै गएको बताएका छन्। यसै विषयमा…