औषधी/उपचार Archives | Page 37 of 76 | Khabarhub Khabarhub

रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ?

जीवनको आधार नै खाना हो। जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिएर कृतिम खाना खाँदा मधुमेह, मुटुको रोग, ग्याट्रिक कोलेष्ट्रोल जस्तो रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटलका खाना लामो समय सम्म प्याकिङ गरेका खाना खानाले धेरै रोगहरु लाग्छन्। घर बाहिर…