औषधी/उपचार Archives | Page 58 of 76 | Khabarhub Khabarhub

१०७ बर्षीया स्पेनकी बृद्धा जसले कोरोनालाई परास्त गरिन्

काठमाडौं - अमेरिकापछि कोरोना भाइरसका सबै भन्दाबढी संक्रमित देखिएको स्पेनकी १०७ वर्षीया बृद्धाले कोरोना भाइरसलाई परास्त गरेकी छन् । यसअघि उनी पाँच बर्षकी छदा स्पेनिस फ्लूको संक्रमणले समेत गाँजेको थियो । त्यसबेला स्पेनिस फ्लूलाई जितेकी १०७ वर्षीया बृद्धा एना डे वेलेले अहिले कोरोना भाइरसलाई पनि परास्त गर्दै ठीक भएकी छन् । सन् १९१८ जनवरी देखि…